रवि-लामिछानेको- भारतीय-प्रधानमन्त्री- नरेन्द्र- मोदीसँग -भेटवार्ता--
२० जेठ, २०८३, बुधवार
- ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
- भारत भ्रमणमा रहेका लामिछानेले बुधबार मोदीसँग भेटवार्ता गरेका हुन् । लामिछानेसँग भेट गरेपछि प्रधानमन्त्री मोदीले भेटमा साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने चाहनालाई स्वागत गर्दै सो धारणालाई पूर्ण रूपमा समर्थन गरेको उल्लेख गरेका छन् ।
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा रहेका लामिछानेले बुधबार मोदीसँग भेटवार्ता गरेका हुन् । लामिछानेसँग भेट गरेपछि प्रधानमन्त्री मोदीले भेटमा साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने चाहनालाई स्वागत गर्दै सो धारणालाई पूर्ण रूपमा समर्थन गरेको उल्लेख गरेका छन् ।
मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार राष्ट्र भएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग मिलेर दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन सहकार्य गर्न उत्साहित रहेको बताएका छन् ।
लामिछानेले यसअघि मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’